Tuesday, October 18, 2011

Philippians (फिल्लिपियांस) 2:10-11 NEPALI: Nepali Bible (NEPB)


Philippians (फिल्लिपियांस) 2:10-11
NEPALI: Nepali Bible (NEPB)
10 उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।   
11 येशू ख्रीष्ट प्रभु हुनुहुन्छ” भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ।

No comments:

Post a Comment